आज काँग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

आज काँग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै छ ।

बैठक आइतबार बिहान साढे १० बजे बस्ने छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शङ्कर हलमा बस्ने बताइएको छ । आजै मध्याह्न १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस