काँग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतबारे छलफल गर्न बैठक बोलाएको हो ।

बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको छ । काँग्रेसले आइतबार नै मध्याह्न १२ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस