बाहिर रूख भनेर भित्र तलमाथि नगर्न गगन थापाको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई बेइमानी नगर्न चेतावनी दिएका छन् । सोमबार चितवनमा आयोजित उपचुनाव लक्षित सभालाई सम्बोधन गर्दै थापाले अघिल्लो चुनावमा जस्तो गल्ती नदोहोराउन आग्रह...