परराष्ट्र मन्त्रीमा काँग्रेसका साउद, भोलि दिउँसो ३ बजे शपथ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

परराष्ट्र मन्त्रीमा काँग्रेसका साउद, भोलि दिउँसो ३ बजे शपथ


२ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् ।

उपचुनावअघि साउद परराष्ट्र मन्त्री बन्ने भएको स्रोतले बतायो । उनले भोलि दिउँसो ३ बजे शपथ लिने तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस