काँग्रेसको नीति अधिवेशन जेठमा गर्ने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसको नीति अधिवेशन जेठमा गर्ने तयारी 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले नीति अधिवेशन आउँदो जेठमा गर्ने तयारी गरेको छ । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री गगनकुमार थापाले जेठमा नीति अधिवेशनको तयारी गरिरहेको बताए । 

वैशाखभित्र भ्रातृ सङ्गठनहरूलाई पूर्णता दिने र पार्टीको विभाग गठन कार्य सकाउने प्रतिबद्धता पनि महामन्त्री थापाले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस