डडेल्धुरा काँग्रेसः उम्मेदवारको टुङ्गो लगाउन अन्योल
डडेल्धुरा । डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ । लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हुँदा काँग्रेसलाई उम्मेदवार छनोटमा समस्या देखिएको हो ।...