ललितपुर महानगरमा कांग्रेसको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ललितपुर महानगरमा कांग्रेसको अग्रता


४ जेष्ठ २०७४, बिहिबार


ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

नेपाली कांग्रेसका चिरिबाबु महर्जन १०३०० मत प्राप्तका साथ अग्र स्थानमा छन् ।

महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ९८८० मतका साथ पछ्यायी रहेका छन् । त्यस्तै साझा पार्टीका रमेश महर्जनले ४२८१ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस