ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता


७ जेष्ठ २०७४, आइतबार


ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

नेपाली कांग्रेसका उमेदवार चिरीबाबु महर्जन १७५६७ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार १६२४६ मतका साथ पछ्यायी रहेका छन् ।

त्यस्तै साझा पार्टीका रमेश महर्जनले १०३७४ मत पायका छन् । माओवादी केन्द्रका दिनेश महर्जन (दीपेश)ले मत ४४३४ प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस