ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै


९ जेष्ठ २०७४, मंगलबार


ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

नेपाली कांग्रेसका उमेदवार चिरीबाबु महर्जन २२५४४ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २१६१४ मतका साथ पछ्यायी रहेका छन् ।

त्यस्तै साझा पार्टीका रमेश महर्जनले १२३९६ मत पायका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस