दुल्लु नगरपालिकामा काँग्रेसका भण्डारी विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुल्लु नगरपालिकामा काँग्रेसका भण्डारी विजयी


४ जेष्ठ २०७४, बिहिबार


दैलेख । दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका घनश्याम भण्डारी ६ हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बरुनाथ योगीले ६ हजार २८० मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा एमालेकी विष्णु थापा ६ हजार ४७८ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रसकी कृष्णाकुमारी शाहीले ६ हजार १०९ मत प्राप्त गरिन । रासस

Tags :
प्रतिक्रिया दिनुहोस