उपनिर्वाचनका उम्मेदवारलाई देउवाले औपचारिक पत्र दिने निर्णय
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५ वैशाखमा हुने उपनिर्वाचनका आफ्ना उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने भएका छन् । पार्टीको हिजो (मंगलबार) बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको...