काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो ।

मंगलबार दिउसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस