देउवाले बोलाए पदाधिकारी बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

 देउवाले बोलाए पदाधिकारी बैठक


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । 

बैठक (सोमबार)बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समसामयिक राजनीतिबारे छलफल हुनेछ ।

 आज बिहान देउवा, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । बालुवाटारबाट फर्केलगत्तै देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस