काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा सुरु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा सुरु


२१ फाल्गुन २०८०, सोमबार


deuba

काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा सुरु भएको छ । 

काँग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरूको सहभागिता रहेको छ । सत्ता समीकरण बदलिने सम्भावना बढेपछि देउवाले छलफलका लागि आफ्नै निवासमा पदाधिकारीहरूलाई बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस