काँग्रेस मन्त्रीहरूलाई आफ्नै निवासमा डाकेर देउवाले गरे छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस मन्त्रीहरूलाई आफ्नै निवासमा डाकेर देउवाले गरे छलफल


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका मन्त्रीहरूसँग छलफल गरेका छन् । देउवाले पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई आफ्नै निवासमा डाकेर छलफल गरेका हुन् । 

आइतबार बिहान देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि देउवा आफ्नो पार्टीका मन्त्रीहरू फेर्न तयार भएको चर्चा सुरु भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस