एमालेले आलोपालो प्रधानमन्त्रीमा दाबी गरेको छैन : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसद्को वर्तमान कार्यकाल रहेसम्म...