‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’ : विष्णु रिजाल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सत्ता घटक पाँच दलको गठबन्धनलाई ‘गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाको सौदाबाजी मात्रै’ भनेका छन् । आगामी स्थानीय...