एमाले र राप्रपा नेपालबीच गठबन्धन, निर्वाचनमा सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एमाले र राप्रपा नेपालबीच गठबन्धन, निर्वाचनमा सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्ने


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस