काँग्रेससँग जुनसुकै समयमा पनि प्रतिपक्षमा भेट हुन सक्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग जुनसुकै समयमा प्रतिपक्षमा भेट हुनसक्ने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि ओलीले प्रतिपक्षमा भेट्न ८४ साल पर्खन नपर्ने बताएका हुन् ।...