केपी ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन माग


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई विपक्षी दलको नेताको मान्यता दिनु पर्ने बताएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधिसभाको विपक्षी दलको नेता भएको बताएका हुन् ।

१५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस