सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति गरेका हुन् ।

अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस