एमाले नेता खरेलसहित १० जनाले गरे पार्टी परित्यागको घोषणा
झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलले एमाले परित्यागको घोषणा गरेका छन् । सोमबार खरेलसहितका नेता तथा कार्यकर्ताले एमाले परित्यागको घोषणा गरेका हुन् । सहिद रत्नकुमार वान्तवाको स्मृति...