गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन सक्ने ओलीको भनाइ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन सक्ने ओलीको भनाइ


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् ।

बिहीबार पार्टी निकट पेशागत महासङ्घको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए, कुन दिन सभामुखविरुद्ध पनि ल्याउन बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस