कर्णालीमा सरकारबाट बाहिरिँदै एमालेका तिन मन्त्रीले दिए राजीनामा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कर्णालीमा सरकारबाट बाहिरिँदै एमालेका तिन मन्त्रीले दिए राजीनामा


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।

सरकारबाट बाहिरिएसँगै एमालेका तीन जना मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस