एमालेमा ७० वर्षे प्रावधान खारेजीको माग « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

एमालेमा ७० वर्षे प्रावधान खारेजीको माग


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले पार्टी विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हदको प्रावधान हटाउन माग गर्दै निवेदन परेको छ ।

काठमाडौँ बल्खु निवासी निमकान्त पाण्डेले एमाले विधानमा राखिएको ७० वर्षे प्रावधान संविधान विपरीत रहेको भन्दै निष्क्रिय बनाउन निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस