तनहुँमा खनाल र चितवनमा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

तनहुँमा खनाल र चितवनमा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले तनहुँ क्षेत्र नम्बर १मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस