मधेश सरकारबाट बाहिरिने एकीकृत समाजवादीको तयारी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो । सरकारबाट बाहिरिने विषयमा...