एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको एकीकृत समाजवादीका एक नेताले बताए।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। उनले भने, ‘नयाँ समीकरणपछि सरकारमा गएका छौँ। त्यसबारे आगामी वैशाखमा हुने उपनिर्वाचनलगायतको विषयमा पनि छलफल हुन्छ।’

वैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ। इलाम २ गठबन्धनको तर्फबाट सहयोग भए सम्मानित नेता झलनाथ खनालले पनि चुनाव लड्ने मुडमा छन्।

यस्तै बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे पनि छलफल हुने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस