सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमै मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलु दुधकुण्ड नगरपालिका( ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मंगलबार...