अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड
बैतडी । अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी-६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१-००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना...