सामान्य विवादले ठुलो रूप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट, वडाध्यक्षसहित तीन जना पक्राउ
सिरहा । यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठुलो रूप लिँदा कल्याणपुर नगरपालिका-८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा...