टी-२० विश्वकप खेल्ने २० राष्ट्र तय, युगान्डा पहिलो पटक विश्वकपमा
काठमाडौँ । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप क्रिकेटमा सहभागी हुने सबै टिमको तय भएको छ। बिहीबार भएको अन्तिम चरणको अफ्रिकी छनोटमा युगान्डाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा...