सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धसतक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धसतक


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । टी-२० विश्वकपको छनोट खेलमा सोमबार सिंगापुरविरुद्ध नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक बनाएका छन् । उनले २६ बलमा अर्धसतक बनाएका हुन् ।

उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् । नेपालले सात ओभरमा कुनै पनि विकेट नगुमाई ७२ रन बनाएको छ ।

एक सय ४६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गर्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस