राप्रपाले भन्यो-आफ्नै सांसद जोडिएको सहकारी हिनामिनामा छानबिन गर
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीकी प्रतिनिधिसभा सांसद गीता बस्नेत जोडिएको सहकारी बचत हिनामिना प्रकरणमा स्वतन्त्र छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद...