नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु


१३ मंसिर २०८०, बुधबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु भएको छ ।

जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन सुरु गरेको हो ।

उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विमान खरिदका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस