चीनको एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु, ७ जना घाइते
काठमाडौँ । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो ।...