वीर अस्पतालको पुरानो भवनको पर्खाल खस्दा ४ जना घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वीर अस्पतालको पुरानो भवनको पर्खाल खस्दा ४ जना घाइते


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किदा ४ जना घाइते भएका छन् । आज आइतबार दिउँसो छतको पर्खाल खसेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस