गृहमन्त्रीले भने : दोषीलाई छोड्दैनौँ, निर्दोष डराउनुपर्दैन
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई कमिसन र भ्रष्टाचारले जर्जर बनाएको बताए ।...