नागरिकताका विषयमा राष्ट्रिय सहमति गरौँ : गृहमन्त्री श्रेष्ठ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नागरिकताका विषयमा राष्ट्रिय सहमति गरौँ : गृहमन्त्री श्रेष्ठ 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताका विषयमा राष्ट्रिय सहमतिको प्रयास गर्न अपिल गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । 

नागरिकताका विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दै यसलाई हल्का रूपमा नलिन आग्रह गरे । 

उनले राष्ट्रिय सहमति नजुटे नागरिकताबाट वञ्चित नगर्ने गरी विधेयकलाई अघि बढाउनेसमेत बताएका छन् ।   

Tags :
प्रतिक्रिया दिनुहोस