भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न गृहको निर्देशन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न गृहको निर्देशन


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

बुधबार एक परिपत्र गर्दै मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारवाहीको निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस