सरकार र मिटरब्याज पीडितबीच सकारात्मक वार्ता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सरकार र मिटरब्याज पीडितबीच सकारात्मक वार्ता


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच सकारात्मक वार्ता भएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले सोमबार मिटरव्याज पीडितहरूसँग गरेको वार्तामा दुवै पक्षले आआफ्ना धारणा राखेका थिए ।

वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस