काँग्रेस गठबन्धनको विपक्षमा छैन, अप्ठेराहरूलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो : देउवा
काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको विपक्षमा नरहेको प्रस्ट पारेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै...