भोलि चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भोलि चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार (भोलि) बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान साढे १० बजे बस्न लागेको हो ।

सत्तारुढ दलहरूले अबका तीनै वटा तहका चुनावमा गठबन्धन गर्ने भने पनि त्यसबारेमा काँग्रेस भित्र विवाद छ । काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष गठबन्धनको पक्षमा र शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस