आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्नुपर्छ : महामन्त्री शर्मा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्नुपर्छ : महामन्त्री शर्मा


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नु पर्ने बताएका छन् ।

काँग्रेस केन्द्रीय समिति बैठकमा शर्माले कुनै ठाउँमा नेपाली काँग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि रहेको भन्दै आवश्यकता हेरेर गठबन्धन गर्नु पर्ने बताए ।

उनले भने, ‘मतभार हेरेर त्यहाँको अवस्था अनुसार तालमेल गर्नु पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस