एमालेसँग गठबन्धनको तयारी भएको छ : अध्यक्ष थापा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमालेसँग गठबन्धनको तयारी भएको छ : अध्यक्ष थापा


१५ चैत्र २०७८, मंगलबार


चितवन । स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेसँग गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए ।

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस पटकको निर्वाचनबाट धेरै अपेक्षा नगरी पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस