गठबन्धन कतातर्फ जाने कुरा गठबन्धनकै सहयात्री दलहरूको निर्णयमा भर पर्छ : मन्त्री झाँक्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गठबन्धन कतातर्फ जाने कुरा गठबन्धनकै सहयात्री दलहरूको निर्णयमा भर पर्छ : मन्त्री झाँक्री


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको मोर्चालाई मुलुकको सुशासनका निम्ति प्रयोग गर्नुपर्ने बताएकी छिन् ।

आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘अहिले गठबन्धनको मोर्चा छ । र, यो मोर्चालाई मुलुकको सुशासनका लागि, राजनीतिक प्रणालीको स्थायित्वका लागि र लोकतन्त्रको प्रवर्धनको लागि यसलाई प्रयोग गर्नुपर्छ ।’

गठबन्धन कतातर्फ जाने भन्ने कुरा गठबन्धनकै सहयात्री दलहरूको निर्णयमा भर पर्ने उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस