मिठाइलगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । आइतबार एक सार्वजनिक सूचना जारी गर्दै विभागले यस्ता खाद्यान्नको बिक्री...