मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन, आलोपालोको सम्झौता भएको होइन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए । आज संसदमा...