सरकारमा सहभागी हुन जनमतलाई अध्यक्ष ओलीको निम्तो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारमा सहभागी हुन जनमतलाई अध्यक्ष ओलीको निम्तो


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई नयाँ गठबन्धन सरकारमा सहभागी हुन निम्तो दिएका छन् ।

सोमवार बिहान ओली निवास बालकोट पुगेका राउतलाई ओलीले सरकारमा आउन निम्तो दिएका हुन् ।

ओलीको प्रस्तावमा तत्काल कुनै जवाफ भने नदिएको राउतले बताए । पार्टीको बैठक बसेर त्यस विषयमा निर्णयगरी जानकारी गराउने भन्ने जवाफ राउतले दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस