एमालेकी चौधरीको विजय जुलुसमा काँग्रेसका कार्यकर्ताको ढुंगामुढा
काठमाडौँ । एमाले सांसद भगवती चौधरीको विजय जुलुसमा काँग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ। उनी सुनसरी ३ बाट निर्वाचित भएकी हुन्। लगातार चुनाव जित्दै आएका काँग्रेस उम्मेदवार विजयकुमार...